नेपाली वर्डले (Wordle)

कसरी खेल्ने (How to Play)

५ अक्षरको नेपाली शब्द ६ पटकमा पत्ता लगाउनुहोस्। प्रत्येक प्रयासपछि अक्षरहरूको रङ परिवर्तन हुन्छ:

  • हरियो (Green): अक्षर सही स्थानमा छ।
  • पहेँलो (Yellow): अक्षर शब्दमा छ तर गलत स्थानमा छ।
  • खैरो (Gray): अक्षर शब्दमा छैन।

डेली मोडमा प्रत्येक दिन नयाँ शब्द आउँछ। प्राक्टिस मोडमा जति पटक पनि खेल्न सक्नुहुन्छ।